नेपाली सेना ग¥यो बृहत सरसफाई



कोहलपुर ः नेपाली सेनाले बाँकेका सडकहरुमा सरसफाई गरेको छ । आईतबार सेनाको अगुवाई बाँके राष्ट्रिय निकुञ्जको राजमार्ग क्षेत्रमा सरसफाई गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज कार्यालय र श्रीमेहर गणको आयोजनामा ठूलो मात्रामा फोहोर संकलन गरिएको जनाईएको छ ।

सरसफाई स्थानीयहरुो समेत व्यपाक सहभागिता रहेको थियो ।

उप महानिर्देशक डा. रामचन्द्र कँडेलको प्रमुख आतिथ्यमा गरिएको राजमार्ग क्षेत्र बृहत सरसफाइ सेनाले जनाएको छ । प्रमुख कँडेलले स्थानीयमा सरसफाईको भावना प्रेरित गराउने उद्देश्य रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३ गते आइतबार