29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

कोहलपुर ः

लागु औषध हिराईन सहित कोहलपुरमा दुई जना पक्राउ परेका छन् ।

कोहलपुर नरगपालिका २, मा ईलाका प्रहरी कार्यालयको टोलीले दुई जनालाई पक्राउ परेको हो ।

लागु औषध हिरोईनको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक हेम बहादुर शाहीका पक्राउ पर्नेमा पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.०२ सिद्धनगर बस्ने बर्ष २१ को प्रकाश भण्डारी र बर्ष २१ को खगेन्द्र बडुवाल रहेका छन ।

उनीहरुको ३ ग्राम ६३० मिलि ग्राम लागु औषध हिरोईन पनि बरामत गरिएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     10:29:30 AM  |