काठमाडौं ।
दीपक-दीपाको फिल्म ‘छक्कापञ्जा २’ मंगलवार युट्युबमा रिलिज गरिएको छ । बक्स अफिसमा दमदार सावित भएको फिल्मले युट्युबमा गालीको ओइरो पाएको छ ।
फिल्मलाई लिएर अधिकांशले ‘बकवास’ भनेर प्रतिक्रिया दिएका छन् । रिलिज भएको लामो समयसम्म पनि फिल्म युट्युबमा अपलोड नगरेको भन्दै दीपकराज गिरीमाथि दर्शकहरू रुस्ट बनेका थिए ।
प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार
प्रतिक्रिया दिनुहोस्