26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

सुपरहिट फिल्म ‘छक्कापञ्जा २’ युट्युबमा ‘बकवास’ !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६  

काठमाडौं ।

दीपक-दीपाको फिल्म ‘छक्कापञ्जा २’ मंगलवार युट्युबमा रिलिज गरिएको छ । बक्स अफिसमा दमदार सावित भएको फिल्मले युट्युबमा गालीको ओइरो पाएको छ ।

फिल्मलाई लिएर अधिकांशले ‘बकवास’ भनेर प्रतिक्रिया दिएका छन् । रिलिज भएको लामो समयसम्म पनि फिल्म युट्युबमा अपलोड नगरेको भन्दै दीपकराज गिरीमाथि दर्शकहरू रुस्ट बनेका थिए ।

 

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     8:27:34 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *