नेपाली काँग्रेसको आन्दोलन, सडकमा टायर बालेर चक्काजाम (फोटो फिचरसहित)



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेले आन्दोलन गरेको छ । जनजागरण कार्यक्रम चलिरहेको समयमा बिहीबार दिउँसो खजुरा गाउँपालिका २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो ।

आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो ।

 

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार