8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

गौहत्या प्रकरणको चौथर्पी विरोध, कोहलपुरमा पनि विरोध ¥याली प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६  

कोहलपुर।

सुर्खेतमा भएको सामुहिक रुपमा गौहत्याको विषयलाई लिएर चौथर्पी विरोध हुन थालेको छ ।

बुधबार कोहलपुरमा रहेको रामजानकी गौसालाको अगुवाईमा विरोध ¥यालि निकालिएको हो ।

दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा लगि भिरबाट खसालेर सामूहिक गौहत्या गरेको भन्दै विरोध जनाएका हुन् । उनले विरोध ¥यालिमा गौहत्या गर्नेलाई हदै सम्मको कारर्वाहीको माग समेत गरेका थिए ।

प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६     7:52:07 PM  |