3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

भखरै कोहलपुरको न्यूरोडमा भयानाक दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा सडक दुर्घटना भएको छ । सुर्खेतदेखि नेपालगञ्ज छुटेको भे १ ख २४०९ गाडी कोहलपुरको न्यूरोडमा दुर्घटना परेको
छ । छाडा चौपायामाथि ठोक्किए दुर्घटना भएको इलाका प्र्रहरी कोहलपुर कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख हेम बहादुर शाहीले जानकारी दिए । ड्राइभर कोहलपुर नगरपालिका १० का स्थानीय बासी रीम देवकोटालाई अहिले नेपालगञ्ज मेडिकलमा उपचार भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।

प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६     12:50:35 AM  |