कोहलपुर ।
बाँकेको कोहलपुर —१२ चपरगौडीस्थित डुडुवा नालामा पौडि खेल्ने क्रममा एक यूवकको मृत्यू भएको छ । शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षिय मुक्ति प्रसाद आचार्यको डुवेका मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७६ जेठ ३२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्