नेपालगन्ज ।
बाँकेको नरैनापुरमा जनताले प्रहरीको गाडी जलाएकाछन् । जनताले प्रहरीको गाडी जलाएको प्रहरी स्रोतले बताएको छ । घटना लगत्तै नेपालगन्जबाट सयौंको संख्यामा प्रहरी जादैँ । थप विवरण आउन बाँकी ।
प्रकाशित मिति : २०७६ जेठ ३ गते शुक्रबार
नेपालगन्ज ।
बाँकेको नरैनापुरमा जनताले प्रहरीको गाडी जलाएकाछन् । जनताले प्रहरीको गाडी जलाएको प्रहरी स्रोतले बताएको छ । घटना लगत्तै नेपालगन्जबाट सयौंको संख्यामा प्रहरी जादैँ । थप विवरण आउन बाँकी ।
प्रतिक्रिया दिनुहोस्