नेपालगन्ज ।
नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए । अध्यक्ष खरेल र सचिव कोइराला दुबैजना नेकपाको प्रदेश कमिटीका सदस्य हुन् ।
नेकपा बाँके जिल्ला कमिटी बाँकेको जिल्ला कमिटीको बैठक जेठ १० गते हुनेछ ।
कोको परे हेर्नुहोस् ।
प्रकाशित मिति : २०७६ वैशाख २९ गते आइतबार











प्रतिक्रिया दिनुहोस्