एकराज शर्मा (राज)
यो समय कलियुगीन समय हो । विज्ञानले यस युगलाई विज्ञान र प्रविधिको युग भन्ने गर्दछ । परापुर्वकालको संस्कृत ,गुम्बा तथा गुरुकूल शिक्षाको प्रभाव बाह्य जगतमा रहिरहेका समयमा नेपालमा पश्चिमी अंग्रेजी शिक्षाको गतिले प्रभाव पार्न सफल भयो । राणा कालमा दरवार हाईस्कुलको स्थापना वा २००७ सालको प्रजातान्त्रिक जनक्रान्ति पछि अंग्रेजी शिक्षाले देशमा आमूल परिवर्तन ल्याएको थियो । तर त्यवेला योग्य सक्षम तथा तालिम प्राप्त शिक्षक तथा जनशक्तिको अभावमा त्यसले आशामूलक परिणाम प्रदान नगरेकै हो । किनकी उपल्लो राज्यसत्तामा बसोबास गर्ने वर्गका मानिसहरुले मनको संस्कारीक मस्तिष्कको विकास गर्नुपर्ने तथा तल्लो उपेक्षित वर्गका मानिसहरले शारीरिक श्रम सिक्नुपर्ने भन्ने खालको धारणा विद्यमान थियो ।
शिक्षा भनेको उपल्लो वर्गका लागि मात्र हो भन्ने एकखालको भ्रमित संस्कारको विकास हुनगई साधारण शिक्षाको माग धेरै प्रचार भईरहेको थियो । हाम्रो देश नेपाल पनि यस्तै शिक्षामा गुज्री रहेको थियो । औधोगिक क्रान्ति पछि बेलायतले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्ने कोशिस गरयो तर पनि उदार शिक्षाको पृष्ठपोषण केहि शिक्षण संस्थाहरुले परिस्थितिको आकलन गर्ने नसकेको कारणले गर्दा प्राविधिक शिक्षा पछि पर्न गएको कुरामा इतिहास साक्षि छ । यो शिक्षाको क्रम भङग गर्ने आधारको फलस्वरुप प्रकारान्तमा बढ्दो प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्दा बेलायतका विश्वविद्यालयले शैक्षिक धारणा परिवहन गरेको थियो । बेलायति शैक्षिक इतिहासले भनेको छ कि यो कुराको उल्लेख गरियतापनि शिक्षा मानवीय मनको संस्कार जीवनरुपी मार्गदर्शन मानवीय रुपरङग लगाएत जिव्रोको चलायमान आधार एवम् मस्तिकको सञ्चिालित रुप हो यो व्यक्तिको इच्छा समयको माग राष्ट्यिनीति अन्तराष्टिय परिवेश अनुकुल हुनुपर्दछ । गुणस्तरी शिक्षा मानवीय जीवनमा कसरी प्रयोग गर्ने कुन विधि प्रकिया सामाग्रीको प्रयोग गर्ने नागरिकका आधारभूत आवश्यकताहरु के कसरी पुरा गर्ने मानवीय व्यावहार व्यावासाय तथा पेसाको अंगिकार कसरी गर्ने भन्ने कुराको आधुनिक खोजीलाई हामी गुणस्तरीय शिक्षा भन्ने गर्दछौ । विषयवस्तु वास्तवमा गुणस्तरीय जीवन भनेको के हो । भन्ने प्रश्नबाट विश्लेषण गर्दा गुणस्तरीय जीवन एउटा यस्तो जटिल धारणा हो जसले सास्कृतिक समुदायका संवेगात्म आवश्यकताको सन्तुष्टि एवम सामाजिक अभिलासाको सत्यका साथै आधारभूत मानवीय आबश्यकताहरु गास, बास, कपास शिक्षा स्वास्थ्य यौन र तिर्खा सन्तुलित क्षमताको जिवन हो ।

गुणस्तरीय जविनको लागि कस्तो शिक्षा आवश्यक पर्दछ ।
वर्तमान नेपाली परिवेशमा दुई खाले शिक्षा नीतिको प्रभाव रहेको छ । औपचारीक र अनौपचारीक सामान्य तथा पढनु लेख्नु विवेकशिल हुनु क्षमतावान बन्नु नै शिक्षा हो । यो सामान्य रुपमा भनिने आधार हो । किनभने वास्तविक शिक्षा भनेको किताबी ज्ञान मात्र होईन व्यावहारीक योगदानमुलक शिक्षा हो । यसरी योगदान पुत्याउन सक्ने शिक्षा नै गुणस्तरिय शिक्षा हो जसले सैदान्तिक व्यावहारीक दुवै खालका पक्षहरुलाई समन्वयन गरी शिक्षा प्रदान गर्ने माध्यामलाई गुणस्तरिय शिक्षा भनिन्छ ।
गुणस्तरिय शिक्षाको अभावमा दक्ष राम्रो गुणस्तरिय जनशतिm उत्पादन गर्न खोज्नु मृगमरीची प्राप्तगेर जस्तै हो । जसले व्यक्तिलाई अनुशासित, लगनसिल तथा कामभावी जनशतिm उत्पादन गर्र्ने लक्ष्य यसको मुल आधार हो । तर विडम्वना हाम्रो देशको शिक्षाको गुणस्तरमा हरेकवर्ष ह्रासआउनु र देशमा शिक्षाको गुणस्तर मापन गर्ने मापदण्डको अभावको कारणले गर्दा मुल्याङकन एवम परीक्षा प्रणालीमा नतिजालाई मात्र आधार बनाईन्छ ।

जसले गर्दा विद्यलय एवम विश्वविद्यलयको स्तर घटवढ भएको भनि प्रमाणित गरिदै छ । यस्तो खालको परिस्थिति हुदाहुदै पनि शिक्षा प्रणाली शिक्षण सिकाई प्रक्रिया संग सम्बन्धित सबै तत्वलाई शिक्षाको गुणस्तरसंग सम्बन्ध गरेको पाईन्छ । पाठ्यक्रम पाठ्यपुस्तक शिक्षक विद्यार्थी शिक्षण विधि शिक्षण सामागी्र परिक्षण प्रणाली मुल्याङकन विद्यालयको भौतिक व्यवस्था सामाजिक आर्थिक अवस्था सङगठनात्मक ढांचा तहगत अन्तर सम्बन्ध शिक्षाप्रेमी वूद्धिजीवी अभिभावक वर्ग उद्योगपति समाजसेवी देशको भौगोलिक अवस्था लगायतका संवेदनशिल पक्षहरुमा ध्यान दिनुपर्न हुन्छ । जसको समुचित व्यवस्थापन र परिचालनबाट मात्र गुणस्तरिय शिक्षाको गुणस्तरीयतालाई बचाएर राख्न सकिन्छ । प्रशिद्द अर्धशास्त्री डी.अल्फ्रेड मार्सलकाअनुसार ज्ञान उत्पादनको सबै भन्दा शतिmशाली यन्त्र हो । जुन शिक्षा बाट मात्र संभव हुन्छ ।
िशक्षाले उत्पादन बढाउने क्ष्रमतामा गतिशिलता प्रदान गर्न रोजगारीको अवसर प्रदान गर्नेे गुणस्तर बुदिृगर्न र सिर्जना गर्न सामथ्र्यता व्यतिmगत र सामाजिक उपलब्धि प्राप्त गर्न नागरिक उत्तरदायित्व बढाउने समेतकाम
गर्दछ । गुणस्तरीय शिक्षाले देशमा शिक्षित तथा दक्षजनशक्ति उत्पादन गर्ने भएकाले यो प्रगतिको संवाहक हो । कुनै पनि देशको बहुआयामिक विकास र प्रगती उक्त देशले अख्तियार गरेको शिक्षा नीतिमा भरपर्दछ । गुणस्तरीय शिक्षामा सबैवर्ग,धर्म,लिङग,भाषा,पेशा,दलित,मधेशी उत्पीडित वर्गका मानिसहरु बिचमा समानखालको पहुच पुग्ने आशा गरिन्छ । जसले शिक्षण पेशा मर्यार्दित आकर्षक प्रभावकारी बनाउने तिर सरकारको ध्यान दिन र समयमा झकझकाइ राख्ने वतावरण तयार गर्दछ । विकसीत संसारमा बढदो मानवना वृद्धि गर्ने क्षमता को कारण सन १९८० को दशकलाई व्यर्थदशक मानिएको थियो ।

विश्वभरका राष्ट्रहरुले आफ्नो खर्चमा कटौंती गरे, शैक्षिक लगानीमा कमि आयो । किनकी सन १९८० तथा १९८६को समयमा ल्याटीन अमेरीका तथा क्यारेवियन क्षेत्रमा शिक्षाको लगानी प्रतिव्यतिm ४० प्रतिशतले हा्रसभएको थियो । अफ्रिकी मुलुकमा यो हा्रस ६५ प्रतिशत समेत पुगेको इतिहास छ । जसले शैक्षिकस्तरमा डरलाग्दो अवस्था नल्याएको होईन । त्यसवेला दक्षिणएसियाली देशको शैक्षिक नियति नराम्रो संग प्रभावित भएको थियो । त्यसकारण सन २०१५ सम्ममा भमगअबतष्यल ायच बिि सबैको लागी शिक्षा भन्ने महत्वकाङक्षि योजनालाई निर्धारीत समयमा पुरा गर्न नारा सहित योजना तयार गरेता पनि नेपाल त्यही चरणमा छ । हाल नेपाल, पाकिस्तान, भिएतनाम लगायत ३ वटा देशलाई प्रतिवदता पुरा गर्न नसक्ने देशमा क्याटागोरी गरी राखेको इतिहास छ । शैक्षिक सत्र सन २००७ ÷२००८ तिरको समयमा शिक्षितहरु ५० प्रतिशत थिए । महिला साक्षरता निकैकम थियो ।
शिक्षा विकासको सुचक हो। सभ्यताको घोतक हो । जसले संसारलाई नियाल्नका लागी दुरविनको काम गरेको छ । त्यसकारण पनि शिक्षालाई बढि गुणस्तरीय बनाउनका लागी उपयुतm शिक्षाको छनोट,आवश्यक शिक्षा नीति परिवेशनुकल परिमार्जन तथा सुधार गरिनु आवश्यक छ । देशमा शिक्षित बेरोजगारको सङख्या बढीरहेको छ । इच्छा तथा परिश्रम र योजना एवम क्षमतानुसारको शिक्षा श्रम मुल्य प्राप्त गरेका युवाहरु आफ्नो जीवनलाई अभिसाप ठान्ने गरेको पाईन्छ ।
त्यसकारण विदानले भनेका छन उपयुतm काम पाउन नसकेका शिक्षीत मानिसले राष्टिय उत्पादनमा योगदान गर्न सक्दैन । ताकि उ राजनैतिक अस्थिरताको वाधक वन्दछ । त्यसैगरि अर्थशास्त्रको बिचारमा बेरोजगार शिक्षित जनताहरु सहरको फोहोरर बस्तीमा भिडभाड गर्दछन । तर पनी उचितकाम प्राप्तगर्न
सक्दैनन । विदानको बिचारमा विकासोन्मुख देशको माध्यामिक शिक्षाले त्यसदेशलाई आवश्यक पर्र्ने प्राविधिक जनशतिmहरु शिक्षाको माध्यामिक इन्जीनीयर, चिकित्सक, कृषिसहायक, प्रसासनिक, कर्मचारी तयार पार्ने हुदा बढि गुणस्तरीय शिक्षा भन्ने र मान्ने गरिन्छ ।

गुणस्तरीय शिक्षा प्राप्त व्यक्ति देशको उर्जाशक्तिको आधार हो । उक्त जनशक्तिले काम पाउनु पर्दछ । देशको आर्थिक विकासमा परिचालन गर्नसक्ने जनशक्ति उत्पादन गरी सक्षम तथा सवल देशको रुपमा परिणत गराउने माध्यामलाई गुणस्तरीय शिक्षा भन्छि । शिक्षाको न्याय त्यस्तो शक्ति हो तात्विक वस्तु हो । जसको ग्रामिण क्षेत्रमा मानिसहरुको आयस्तरमा वृद्धि गर्ने सुधारोन्मुख कृषि प्रद्तिको विकाश गर्न गा्रमिन क्षेत्रका मानिसहरुको आयस्तरमा वृदिगर्ने जस्ता महत्वपुर्ण भुमिका
खेल्दछ ।
खेल्दछ ।
नेपालको हकमा दशौ योजना वि,सं २०५९,२०६४ ले प्राथमिक शिक्षालाई अनिवार्य गर्न महिला शिक्षालाई अनिवार्य गर्दै लैजाने माध्यामिक तह सम्मको शिक्षा सञ्चालन गर्न शैक्षिक गुणस्तरमा फड्को मार्ने रोजगारमुलक शिक्षा प्रर्वद्न गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडदिदै क्रमश उच्चशिक्षा विश्वपरिवेशको शिक्षा औपचारिक रुपमा व्यावसायिक शिक्षामा परिर्वत गर्न गरियको थियो ।
हाल नेपालमा निजि स्तरबाट संचालित संस्थागत विद्यालय र सरकारी स्तरबाट संचालित सामूदायि विद्यालय तथा विश्वविद्यालयबाट शिक्षा प्रदान गरिएको छ । यो दुई खालको शिक्षा नीतिले आम नेपालीलाई मार्यमित तुल्याएको छ । हुने खानेका छोराछोरीहरु संस्थागत विद्यालयमा त हुदाखानेका छोराछोरीहरु सरकारी विद्यालयमा अध्ययन गरिएको वर्तमान समय हो । सरकारले गुणस्तरीय शिक्षाको लागि यो सबै अभिभारा आफैले लिनुपर्ने बाध्यता देखिन्छ । विदेशि भूमिको नक्कल गरी कक्षा १ ÷८ सम्म आधारभूत ९÷ १२ माध्यामिक शिक्षाको संरचना ल्याएता पनि वर्तमान नेपालको उच्च स्तरीय शिक्षा विधेकले ल्याएको कक्षा ११ ÷१२ को संकाय विहिन शिक्षाले भोलि विश्वविद्यालयमा अध्ययनरत स्नातक तहको पठनपाठन प्रकियामा अवरोध र अन्यौलता ल्याउछ । विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको योग्यता क्षमता दक्षताको कदर नगरी शिक्षक अध्यापन अनुमति प्रत्रको गरिमालाई खस्कायको छ ।
जुन व्यक्तिले हिजोका दिनमा वुजुर्बा शिक्षा भन्नेगरेको थियो त्यहि व्यक्ति नीति नियमको तहमा पुगेर बजुर्वाको योग्यतालाई प्रयोग गरी गलतखाले नेपाली परिवेशमा शिक्षा विधेक ल्याउनू मा गुणस्तरीय शिक्षा होईन शिक्षा क्षेत्रमा थोरै लगानी गरी साधारण व्यावसायीक प्राविधिक बहुप्राविधी विद्यालय एवम् शिक्षालयको स्थापना गरी अध्यायनशिल जनशक्तिलाई रोजगारी प्रदान गर्न सकेको खण्डमा मात्र हामी गुणस्तरीय शिक्षाको वकालत गरेको ठान्दछौ । सरकारले जब सम्म शैक्षिक लगानीमा वृद्धि नबढाएमा योग्यतावान् क्षमतावान् सक्षम र सबल तालिम प्राप्त जनशक्तिलाई विद्यालय र विश्वविद्यालय क्षेत्रमा भर्ति गर्देन त्यसवेला सम्म गुणस्तरीय शिक्षाको ढवाङ फुकेर सुखी नेपाली सम्वद् नेपालको नारा लगाउनु पानी माथीको माछा जस्तै वभानो हुनु हो ।
जेहोस् शिक्षित व्यक्तिहरु को प्रतिशतको आधारमा शिक्षाकोस्तर निर्धारण गर्ने जुन परिपार्टी छ त्यो परम्पराबाट टाढा रहनु पर्दछ । हाम्रो देशका नागरीकले प्राप्त गरेको
शिक्षाले कस्तो किसिमका ज्ञान सिप प्रदान गरेको छ । प्राविधिक व्यावसाविक पेशागत शिक्षा प्राप्त व्यक्तिको जीवीकोपार्जन कस्तो भइरहेको छ । उत्पादनमुल शिक्षा छ कि छैन उत्पादित जनशक्ति विदेश पलायन किन भईरहेको छ । भन्ने कुराको खोजी गरी खेत जोत्दा फाली बनाउने मेसिन बिग्रेमा मेसिन बनाउने विद्यालयमा जोसीलो जागरीलो जनशक्ति तयार गर्ने जागरुकहमा विदेशी सँग प्रतिसप्रर्धा गर्न सक्ने वैज्ञानीक शिक्षा जुन दिनप्रतिदिन विश्व समुदायमा पता लगाएका खोजअनुसन्धानलाई पाठ्क्रममा लागु गर्ने डोको डालो नाम्लो तयार गर्ने जनशक्ति उत्पादन गर्न सक्नुलाई नै गुणस्तरीय शिक्षा आजको आबश्यकता हो । आजको एकाईसौ शताब्धीमा गुणस्तरीय शिक्षा विना नै हामी नेपालीले अरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौ । हामीलाई बैज्ञानीक प्राविधि व्यावसायीक शिक्षाको आवश्यकता छ । तर साधारण शिक्षालाई त्यतिकै महत्व भने दिनु पर्दछ । त्यसैले राजनेता, डाक्टर, वकिल, प्रधानध्यापक, शिक्षक, इन्जीनिएर लगाएत प्राविधिक जनशक्ति तयार गर्दछ । वर्तमान समयमा शिक्षा नीतीमा आइपरिर्वतन गनुपर्दछ ।
निकर्ष

मार्थि उल्लेखित कुराहरुबाट के स्पष्ट छ भन्ने माग अनुसारको शिक्षा, रोजगारमुलक शिक्षा, समानखालका विद्यालय एवम् विश्वविद्यालयहरु दक्ष जनशक्ति उत्पादन गुणस्तरीय आवाजको आबश्यकता छ । तहगत प्रणालीको संमन्वय समाजस्यतामा जोड पाठ्यक्रम व्यावस्थापन सुधार महिला साक्षतामा वृद्धि पिछडिएका दलित मुस्लिम जनजाती आदीबासी उत्पीडत वर्ग र समुदाय एवम् क्षेत्रको पहुँचमा वद्धि लगाएत विदेश पलायन जनशक्तिलाई रोक्न लगाइ देशमा रोजगारीका बाटाहरु प्रशस्त गराउने काम नैे मानवीय जिवनमा गुणस्तरीय शिक्षा आजको आवश्यकता हो ।
तर केयौ वर्ष लोक सेवा विश्वविद्यालय सेवा शिक्षा सेवा लगाएत सेवाबाट प्रवेश कर्मचारी जस्तै गरी राज्यको समाज सेवामा दत्तचित्र गरी लाग्ने अठोट प्राप्त स्थानीय , प्रादेशिक तथा संघिय नेताहरुले आबधीक जागिर प्राप्त गरे जस्तै गरि तलबी भत्तामा लाग्ने, हावा तालमा बोल्ने झूठ्ठुा आश्वासन बाड्ने घरपरिवार सन्तान आफन्त आफ्नो मान्छे आफ्नो पार्टी लगाएतको वातावरण तयार गर्ने माहोलमा गुणस्तरीय शिक्षाको परिकल्पना गर्ने हुटीटीट्टयाउले आकाश धान्नु सरह हो । राजनेताहरुले आजको समयमा यो बुभ्नु आवश्यक छ । यती कुरा बुझेर मात्र काम गर्न सकेमा वा शैक्षिक नीतिमा परिर्वतन गर्न सकेमा मात्र गुणस्तरीय शिक्षा आजको आवश्यकता हो ।
प्रकाशित मिति : २०७५ फागुन १० गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्