मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५
बर्दिया/ प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक पञ्चवर्षीय आवधिक योजना निमार्णमा गर्न लागेको छ ।

उनले अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने जानकारी दिए । बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पु¥याउने लक्ष्य सहित त्यहा कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले आग्रह गरे । -रासस