20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शिक्षालयको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका—११ स्थित अम्रेलदेव बहुप्राविधिक शिक्षालय प्रालीको सोमबार उद्घाटन गरिएको छ । प्रालीको चुलीमालीका कषि सहकारी संस्थाका अध्यक्ष अग्र बहादुर बमले उद्घाटन गरेका हुन् ।

कम्प्युटर, अग्रेजी भाषा, कक्षा ८ देखी १२ सम्मका ट्युशन कक्षाहरु सञ्चालन गर्ने र आउँदो असारबाट सिटिभिटिबाट मान्यता प्राप्त गरी प्राविधिक कोर्ष संचालन गरिने शिक्षलयका प्रबन्ध निर्देशक विरेन्द्र सुवेदीले बताए ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     8:51:25 AM  |