तिज विशेष कार्यक्रमको पूर्व तयारीबारे छलफल



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका—१४ हवलदारपुरमा “छोरीलाई विद्यालय पठाऊँ” सचेतनामूलक तिज विशेष कार्यक्रमको पूर्व तयारी छलफल तथा ईकाइ गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

समाज सेवा संस्था नेपालको आयोजनामा भएको सो कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १५ की सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि अनिता बुढा क्षेत्रीले उद्देश्य अनुसारको कार्यक्रम बन्नु पर्ने सुझाव दिइन् । साथै उनले धेरै छोरीहरुलाई विद्यालयको पहुँचमा ल्याउन जरुरी रहेको हुँदा यो क

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १० गते आइतबार