साईकलको माध्यमबाट शारिरीक स्वास्थ्यको अभियानलाई टेवा पु¥याउने उदेश्यले यो कलब गठन गरिएको हो ।
पछिल्लो समय बाँकेमा साईकल चढ्नेहरुको संख्या बढ्दै गएको छ ।
क्लबका अध्यक्ष केशर बहादुर आले अध्यक्षतामा तथा बिशेश अतिथी साइकल अभियान्ता याम लाल रसाइली अतिथ्यमा सम्पन्न भएको सचिव गगन थापाले बताए ।
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्