भारतीय प्रधानमन्त्री मोदी चीन पुगे, आज शीर्ष वार्ता हुने



काठमाडौं,१४ बैशाख/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङबीच आज शीर्ष वार्ता हुने भएको छ ।

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिबीच दुईदेशबीच रहेका थुपै्र समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुबै देशले क्षेत्रीय मुद्दाहरुलाई संबोधनको प्रयास गर्ने बताइएको छ ।(एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १४ गते शुक्रबार