फाल्गुन २, २०७४ काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत आज क्यानाडासँगको खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।
नेपाललाई विश्वकप छनोटमा पुग्न यस खेलमा जित अत्यावश्यक छ भने क्यानाडा पनि जितसँगै विश्वकप छनोटमा पुग्नेछ। नेपालले ४ खेलमा ३ जित सहित ६ अंक जोडेको छ। क्यानाडा प्रतियोगितामा खेलेका चारै खेल जित्दै ८ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ। कान्तिपुर
			प्रकाशित मिति : २०७४ फागुन २ गते बुधबार
		
	








 
								 
								 
								 
								 
								 
											  
											  
											  
											  
											  
											 
प्रतिक्रिया दिनुहोस्