• २०८३ साउन १५ , शुक्रबार
    2026 Jul 31, Friday

२०८३ साउन १५ , शुक्रबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
इन्टर मियामीको प्रशिक्षणमा फर्किए मेसी
९ घण्टा अगाडी
लक्ष्मी सनराइज बैंकको ऋणपत्र खुल्यो
९ घण्टा अगाडी
सिजी ब्रान्डले बजारमा ल्यायो अत्याधुनिक प्रविधिका फ्रिज
९ घण्टा अगाडी
वल्र्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी
९ घण्टा अगाडी
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
९ घण्टा अगाडी
सरकारको लगानी ९ खर्ब ६५ अर्ब पुग्यो
९ घण्टा अगाडी
अधिकांश मुद्दा फछ्र्योट गरी सेवा प्रवाहमा सुुधार
९ घण्टा अगाडी
सम्पादकीयः खिरसँग जोडिएको संस्कृति र कृषि
९ घण्टा अगाडी
विशेष आर्थिक क्षेत्रको महत्व तथा कार्यान्वयन पक्ष
९ घण्टा अगाडी
ट्रेन्डिङ
    १
    निर्मल पुर्जासहितको बेपत्ता आरोही टोली खोज्न हेलिकोप्टर परिचालन
    २
    कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, बाँकेका दुई अस्पताललाई उपचारको अनुमती
    ३
    अर्गानिक महको मूल्य वृद्धि भएपछि व्यवसायप्रति किसानको आकर्षण
    ४
    लुम्बिनी सभ्यता र सम्भावनाको ढोका
    ५
    धनुषामा मन्दिरमा सुतिरहेको अवस्थामा सहायक पूजारीको घाँटी रेटी हत्या
    ६
    एक अर्ब ६३ करोड बढीको कृषिजन्य वस्तु निकासी

सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाकाे जोड


मिसनटुडे संवाददाता  २०७४ माघ १० गते बुधबार

काठमाडाैं १० माघ/  नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ता बाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पार्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

केराको व्यापारमा बिचौलियाको दबदबा
संसद् जाँदैनन् प्रधानमन्त्री, प्रतिपक्ष सोधिरहेको छ प्रश्नै प्रश्न
अशान्त बन्यो देशको पूर्वी क्षेत्र
बाघ गणना–२०८२ः बर्दियामा संख्या घट्दा बाँकेमा दोब्बर बढे पाटेबाघ
मुख्यमन्त्री शाहीले लिए शपथः मन्त्री भागबन्डामै अड्कियो सत्ता गठबन्धन
सुनसरी घटनाः शान्तिपूर्ण संवाद र सहमतिका लागि ९ दलको ७ बुँदे अपिल
समाचार
लक्ष्मी सनराइज बैंकको ऋणपत्र खुल्यो
सिजी ब्रान्डले बजारमा ल्यायो अत्याधुनिक प्रविधिका फ्रिज
वल्र्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
सरकारको लगानी ९ खर्ब ६५ अर्ब पुग्यो
अधिकांश मुद्दा फछ्र्योट गरी सेवा प्रवाहमा सुुधार

wanted

ताजा अपडेट

१.
इन्टर मियामीको प्रशिक्षणमा फर्किए मेसी
२.
लक्ष्मी सनराइज बैंकको ऋणपत्र खुल्यो
३.
सिजी ब्रान्डले बजारमा ल्यायो अत्याधुनिक प्रविधिका फ्रिज
४.
वल्र्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी
५.
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation