प्रदेश राजधानी माग्दै दाङमा जारी आमहड्ताल स्थगित



काठमाडौं,६ माघ/ प्रदेश राजधानीको माग गर्दै दाङमा पााच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ ।

संयुक्त संघर्ष समितिले शनिबार साँझ आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ ।

अब आन्दोलनको स्वरुप परिर्वतन गर्ने समितिले बताएको छ ।सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार