अर्जुनले आफ्नो प्रियलाई सम्झिदै भने कहिले आउला त्यो दिन प्रिय तिमी संगसंगै बस्नी



धेरै दर्शक स्रोतको मन जितिसकेका अर्जुन कुमार ले फेरि अर्को आधुनिक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ दर्जनौं म्युजिक भिडियोमा देखा परेका अर्जुन कुमार यशपटक भने अलि फरक किसिमले प्रस्तुत भएका छन निर्देशक अमीत बराली क्यामेरा गणेश बराल मगर सम्पादन रबिन बि क ले गरेका छन भने मोडल अर्जुन कुमार र अनिता सोनि को निकै भाबुक अभिनयले मनै छोएको थियोे बिन्दाबासिनी म्युजिक प्रा लि प्रस्तुति चन्द्रा घिमिरे बिसु को आधुनिक एल्बम कहिले आउला त्यो दिन प्रिय जस्मा स्वर रहेको छ स्वरुपराज आचार्य संगीत भक्तलुङगेली शब्द चन्द्रा घिमिरे बिसु र एरेन्ज बिष्णु अधिकारिको रहेको छ आस ईन्टरटेन्मेन्ट ले निर्माण गरेको भिडियो प्रबासको रमणीय स्थालहरु मा खिचिएको र घर परिवार संग टाढा हुदाको पिडालाई देखाउन खोजिएको निर्देशक बराली को भनाइ छ

 

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार