मेकअपसँग महिलाको लागि निकै पूरानो सम्बन्ध रहेको छ । आजभोलि मेकअपमा उपयोग हुने चिजको नाम जरुर बदलिएको छ तर यस्तो होइन पहिलेको जमानामा महिला यी सबै चीजको प्रयोग गर्दैनथे । महिलाहरु सुन्दर देखिनको लागि पहिलेको जमानापनि सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्दथे ।
लिपस्टिक हरेक महिलाको लागि मेकअपका लागि चाहिने महत्वपूर्ण चिज मध्येको एक हो । जब महिलाहरु घरबाट बाहिर निस्कीन्छन् उनीहरुलाई लिपस्टिक नभइ हुँदैन । कहिल्यै पनि कुनै पनि महिला लिपिस्टिक लगाउन भुल्दैनन् । तपाईलाई थाहा छ महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै राज खोल्छ लिपिस्टिकले । कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् ? आउनुहोस् जानौ ।
प्रकाशित मिति : २०७४ मंसिर २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्