काठमाण्डौं । गुण्डा नाइके दीपक मनाङे उर्फ रजीवी गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेश सभा क बाट विजय भएका छन् । मनाङेले १४१० मत पाए भने उनका प्रतिस्पर्धी काँग्रेसका कर्मा गुरुङले १०२० मत ल्याएका छन् । मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालले आफ्नो उम्मेदवारी फिर्ता लिएर गुण्डालाई समर्थन नगरेको सन्देश जनमानसमा पार्न त्यस्तो गरेको बताइएको थियो । यद्यपी चुनाव जितेपछि एमाले प्रवेश तत्काल केही नसोचेको बताए ।
प्रकाशित मिति : २०७४ मंसिर २२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्