डुडुवाको डुवान र कटानमा गौडेलको चासो



 कोहलपुर, मंसिर ११ – बाँके निर्वाचन क्षेत्र नं. १ (ख) को लोकतन्त्रीक गठबन्धनले आफ्नो घरदैलो अभियान जारी रहेको छ । घरदैलो अभियान अन्तर्गत आज कोहलपुर नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो अभियानका क्रममा बाँके निर्वाचन क्षेत्र नं. १ (ख) लोकतन्त्रीक गठबन्धका प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले स्थानिय जनतासँग कोहलपर–९ मा विपद् व्यवस्थापनका लागि स्थानिय स्तरमा पूर्व तयारीका लागि विभिन्न कार्यक्रम ल्याउने बताएका छन् । 

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार