
बर्षौ देखी नेपाली (खस) भाषालाइ सरकारी कामकाजमा बाध्यतापुर्बक प्रयोग गर्न बाध्य थारुहरु आफ्नै भाषामा लेखपढ गर्न पाउने भएका छन् । ४८ प्रतिसत थारु भाषी रहेको बाँसगढी नगरपालिकाले थारु भाषाको कार्यान्वयनको रुपमा नागरिक बडापत्रलाइ थारु भाषामा लेख्ने र निरक्षरहरुकालागि थारु भाषा मै अडियोमा सुनाउने भएको छ ।
त्यसैगरी बिकास निर्माणका लागि उपभोक्ता निर्माण समिति गठन गर्दा थारु प्रथाजनित संगठनका अगुवा बरघरहरुलाइ अनिबार्यरुपमा समाबेश गरीने भएको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक ७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्