बस दुर्घटना तीन को मृत्यू



कोहलपुर २४ असोज /

काठमाण्डौ देखि धनगढीका लागि छुटेको ना ४ ख ८२५५ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको लौकी भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ । दुर्घटनामा ११ जना घाईते भएको प्रारम्भिक जानकारी आएको छ । घाइते सबैको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २४ गते मंगलबार