7 March 2021  |   आइतवार, फाल्गुन २३, २०७७

पत्रकार गणेशबल्लभ प्रधानको निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

काठमाडौं, असोज २१ । बरिष्ठ पत्रकार गणेशबल्लभ प्रधानको ८३ वर्षको उमेरमा शुक्रबार राती निधन भएको छ ।

जन्मभूमि साप्ताहिकका प्रधान सम्पादक रहनुभएका प्रधान राससको कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष पनि रहेका थिए ।

लामो समयदेखि दमसम्बन्धी समस्याबाट ग्रस्त स्वर्गीय प्रधानको आज विहान पशुपति आर्यघाटमा अन्त्यस्टि गरिएको छ ।

स्वर्गीय प्रधानका श्रीमती र छोरा शिरिशबल्लभ प्रधान सहित तीन सन्तान छन् ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     11:45:41 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *