असोज १९ कोहलपुर / नेकपा एमाले बाँकेले आगामी मंसिर १० र २१ हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । बाँके क्षेत्र नं.१ बाट नेकपा एमालेका बाँके अध्यक्ष असोक कोइराला, सचिवालय सदस्य सुर्य ढकाल, जिल्ला सल्लाहकार भारती खनाललाई सर्वसम्वत चयन गरेको छ । देव राज भार, बलराम भट्टराई र वाइबी आले उम्मेदवारी फिर्ता लिएपछि उनीहरुलाई सर्वसम्मत चयन भएका हुन् ।
प्रकाशित मिति : २०७४ असोज १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्