15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

एमालेले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि कोइराला, ढकाल र खनाल सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

असोज १९ कोहलपुर / नेकपा एमाले बाँकेले आगामी मंसिर १० र २१ हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । बाँके क्षेत्र नं.१ बाट नेकपा एमालेका बाँके अध्यक्ष असोक कोइराला, सचिवालय सदस्य सुर्य ढकाल, जिल्ला सल्लाहकार भारती खनाललाई सर्वसम्वत चयन गरेको छ । देव राज भार, बलराम भ­ट्टराई र वाइबी आले उम्मेदवारी फिर्ता लिएपछि उनीहरुलाई सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     4:19:20 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *