रावन विश्वकर्मा
बाँसगढी, १५ भदौ
सामुदायिक वन उपभोतmा महासँघ नेपालको बाँसगढी नगर महासँघ समिति तथा जिल्ला प्रतिनिधी छनोट हुन सके पछि बन्द सत्र स्थगित भएको छ ।
बुधबार बाँसगढी नगर महासँघ अधिबेशन तथा प्रतिनिधी छनोट समितिले आयोजना गरेको नगर महाधिबेशनको बन्द सत्रमा समिति गठनमा सहमति हुन नसके पछि यहि भाद्र २७ गते सम्मको लागी स्थगित भएको आयोजक समितिले जनाएको छ । नगर महासँघको अध्यक्ष पदमा धेरैले दाबि गरे पछि समिति गठन हुन नसकेको हो । अधिबेशन उद्घाटन समारोहमा सामुदायिक वन उपभोतmा महासँघ नेपालका सचिवालय सदस्य महमदकर खाँ, केन्द्रिय सदस्य जुबेदा खातुन जाँगा, महासँघ नेपाल बर्दिया जिल्ला अध्यक्ष कमला ज्ञेवाली लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, सामुदायिक बन उपभोतmा समितिका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । सामुदायिक वन उपभोतmा महासँघ बाँसगढीका प्रेम शर्माको अध्यक्षतामा उद्घाटन सत्र भएको थियो ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३