17 May 2022  |   बुधबार, जेष्ठ ४, २०७९

जनताले थाहा पाउनु प¥यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३  

– गौरी कान्त आचार्य
कोहलपुर नगर विकास समिति अन्तर्गत पर्ने पक्की पिच बाटो नेपाल टेलिकम देखि विद्युत सम्म जाने बाटो यहि २०७३ साल फाल्गुणमा सम्पन्न भएको तर यहि २०७३ साल असार महिना देखि जिर्ण भएर भत्किएको छ ।

13920795_1110812789002605_3745421233654571140_n

कोहलपुर नगर विकास समितिलाई जानकारी गराउँदा यस बाटोमा क्षमता १० टन माथिको होइन भन्ने जवाफ आएको र यसैै बाटोमा खुम बस्नेतको घरमा गोदाममा भाडा लिई व्यापार गर्ने व्यापारी गण्डकी जनरल सप्लायर्सका प्रो. शिव पौडेलले डेढ महिना अगाडि २०, ३० टनका १२ देखि १८ चक्के गाडी ल्याएर जिर्ण बनाउँदा त्यहाँको समाज कोहलपुर नगर विकास समितिका बोर्ड सदस्य समेत अब ठुलो गाडि नल्याई दिने जानकारी समेत भएको पछि पटक पटक भत्काउँदै उसैले त्यहाँका समाजलाई दिएर यो कमजोरी गुणस्तरहिन बाटो भएर भत्केको भनेका हुँदा, तर नगर विकास समितिले बोर्डमा टाँसेको मिसन टुडे पत्रचार सूचना गरेको भए पनि पटक पटक भत्काएको र २५ गते फेरी भत्काएको हुँदा यसको जिम्मेवारी को हुने यसको जनताले सार्वजनिक गरिदिन अनुरोध गरेका छन् । किन भने नगरविकास समिति तथा भत्काउनेलाई जनता समक्ष थाहा दिन अनुरोध
गर्दछु ।

प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३     11:55:57 AM  |