13940065_745943398878368_1910682350_o

कोहलपुर ११ न्यूरोडमा पानी परिरहेका बेला विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका बेलभार–४ का सतिराम यादवका परिवारले उचित क्षतिपूति माग गर्दै विद्युत प्राधिकरण नेपालगञ्जमा धर्ना दिँदै मजदुरहरुः तस्बिर÷मिसन

  • No tags available
प्रकाशित मिति : २०७३ साउन २२ गते शनिबार