
३४ औं विपी स्मृति दिवसको अवसरमा आइतबार कोहलपुर ११ चप्परगौडीस्थित रामजानकी प्रा.वि. प्राङ्गणमा वृक्षारोपण गरिँदै । नेपाली कांग्रेस कोहलपुर १२ वडा कमिटीको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा लिप्टीस, सगुन, अमला लगायतका २५० विरुवा रोपिएको वडाका उपसचिव मातृका सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति : २०७३ साउन १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्