मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २७, २०७३
कोहलपुर, असार २७
कोहलपुरका विपन्न १३ एकल महिलालाई बाख्रा पैंचो उपहार दिइएको छ । एकल महिला समुह कोहलपुरले आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई बाख्रा उपहार दिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगरको १३ वटै वडाका निम्न आयस्तरका महिलाहरुलाई बाख्रा उपहार दिइएको हो ।