23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

एकल महिलालार्ई बाख्रा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २७, २०७३  

कोहलपुर, असार २७
कोहलपुरका विपन्न १३ एकल महिलालाई बाख्रा पैंचो उपहार दिइएको छ । एकल महिला समुह कोहलपुरले आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई बाख्रा उपहार दिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगरको १३ वटै वडाका निम्न आयस्तरका महिलाहरुलाई बाख्रा उपहार दिइएको हो ।

प्रकाशित मितिः सोमवार, असार २७, २०७३     2:18:40 PM  |