18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

कल्पनाको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १९, २०७३  

कोहलपुर, असार १९
कोहलपुर ११, टेलिकमरोडमा कल्पना स्वच्छ टिफिन फुड्स संचालनमा ल्याएको छ । विशेषगरी व्यस्तताका कारण नास्ता तयार गर्न नसक्ने कर्मचारी, विद्यार्थी र व्यापारीहरुलाई लक्षित गर्दै फुड्स संचालनमा ल्याईएको प्रो. नकुल मेदासीले बताए । साथै बुकिङ्ग समेत खुल्ला भएको उनले जानकारी दिए । यस क्षेत्रमै पहिलोपटक नयाँ अवधारणाका साथ टिफिन फुड्स संचालनमा ल्याइएको उनको दावी छ ।

प्रकाशित मितिः आइतवार, असार १९, २०७३     10:51:17 AM  |