२९ माघ २०७२ जाजरकोट .
जिल्लाको दशेरा गाविसको वडा नं १ स्थित पहरो फुटे भन्ने स्थानमा एक जना ढिस्कोले लागेर घाइते भएका छन वडा नं २ बस्ने ४३ वर्षिय जरो लुहारको सिलेट खानीमा काम गर्दे गर्दा घाइते भएका भएका हुन ।
सिलेट निकाल्दै गर्दा खानीमा भत्किए पछि चेपिएर उहाको उद्धारमा लागेका स्थानीयका अनुशार स्वास्थ्य चौकिमा लगे पछि मेरुदण्ड भाचिएको स्वास्थ्य कर्मीहरुले जनाए पछि उनलाई थप उपचारका लागि गाउलेहरुको पहलमा काठमाण्डौ लगिएको छ ।
घर छाउने ढुंगा निकाल्नै लाग्दा माथि बाटआएको ढिस्कोले पुरीएर उहाँको पुर्णरुपले मेरुदण्ड भांचिएको ए नेकपा माओवादीका जिल्ला समिति सचिव चन्द्र बहादुर थापाले जानकारी दिनु भयो घाइतेको उपचारको लागि स्थानीयको पहलमा काठमाण्डौ लगिए पनि । लुहारको आर्थिक अवस्था कमजोर भएकोले काठमाडौँ शिक्षण अस्पतालमा ५ दिन देखि अघि अप्रेशन हुन सकेको छैन ।
घर परिवारमा सांझ विहानाको छाकटार्न धौधौ पर्ने भएकोले उहाँको काठमाडौँ शिक्षण अस्पतालमा २ लाख भन्दा बढी पैसाको आवश्यक पर्ने भएकोले उहाको अप्रेशन गर्न अािर्थक अभावमा समस्या भएको छ ।
अस्पतालको वेडवाट आफ्नो ज्यान वचाइ दिन वहाले सहयोगको याचना गर्नु भएको छ । सहयोगका लागि मोवाइल नं ९७४८०४१८५८ मा सम्पर्क गर्न घाइतेको उपचार सहयोगी तुल बहादुर टमटाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७२ माघ २९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्