जाजरकोट काँग्रेसको सभापतिमा सिंह र शाह भिड्दै



जाजरकोट, माघ २५
नेपाली काँग्रेसको जाजरकोट जिल्ला सभपतिका लागि निवर्तमान पाटी सभापति दिपक जंङ्ग शाह र जाजरकोट क्षेत्र नं. १ का निर्वामान क्षेत्रिय सभापति वेदराज सिंह बिच प्रतिष्पर्धा हँुदै छ । १३औं महाधिवेशनबाट नेपाली काँग्रेस जाजरकोटले वडा, गाउँ, नगर र क्षेत्रका सबै निर्वाचन सम्पन्न भएका छन् । काँग्रेसको विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुनका लागि तत्काल मतदान संख्याको ५१ प्रतिशत ल्याउनु पर्ने व्यवस्था रहेको छ । त्यस्तै दुवै नेता देउवा पक्षधर हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २५ गते सोमबार