9 August 2020  |   आइतवार, साउन २५, २०७७

रोचक खबर

सिंगापुरको होटलमा भारतीय नागरिक ‘कोरोना’ भन्दै चिच्याएपछि…

सिंगापुरको होटलमा भारतीय नागरिक ‘कोरोना’ भन्दै चिच्याएपछि…

    प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६       |
सिंगापुर : सिंगापुरको एक होटलमा ‘कोरोना, कोरोना’ भनेर चिच्याउँदै भुइँमा थुक्ने भारतीय मूलका एकजना पक्राउ परेका छन् । उनलाई दुई महिनाको लागि जेल सजाय दिइएको छ । यही बिहीबार अचानक जसविन्दर सिंह मेहर सिंह नामका ती मानिस होटल चांगाइ एयरपोर्टको भुइँमा थुक्दै अचानक ‘कोरोना कोरोना’ भन्दै चिच्याए । मिडियाका अनुसार ५२ वर्षीय ती व्यक्तिलाई सार्वजनिक रुपमा होहल्ला गर्ने र गलत हल्ला फैलाएको आरोप लगाइ
बिहे गरेर सुहागरात मनाउनै लाग्दा मोबाईलमा श्रीमतिको अस्लील भिडियो आएपछि ….

बिहे गरेर सुहागरात मनाउनै लाग्दा मोबाईलमा श्रीमतिको अस्लील भिडियो आएपछि ….

    प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६       |
एजेन्सी । मानिसहरुलाई बिहे गरेको दिन सबै भन्दा धेरै खुसी, गर्व र आनन्द लाग्छ । जीवनको बारेमा नयाँ बाटो कोरिएको दिनको रुपमा पनि हेर्दछन् युवाहरु । त्यसैले त उनीहरु सुहागरातको पनि निकै महत्वका साथ लिने गर्दछन् । तर भारतको ब्याग्लोरमा एक नवविवाहित युवाले नवदुलहीसगँ सुहागरात मनाउनै लाग्दा दुलहीको अस्लील भिडियो मोबाईलमा आए पछि हैरानी मात्रै भएन , ती युवाले तुरुन्तै बैबाहिक सम्बन्ध समाप्त पारे
अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिएपछि नाम ‘कोरोना भाईरस’

अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिएपछि नाम ‘कोरोना भाईरस’

    प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६       |
मेक्सिकोमा पनि हालसम्म ८ सय भन्दा बडी कोरोना संक्रमित भेटिएका छन् । यसैक्रममा हालै मेक्सिकोमा एक अनौठो घटना भएको छ । मेक्सिकोकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । मेक्सिकोकी ३४ वर्षकी अन्नामारिया जोसे राफेलले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । एक छोरा र एक छोरीको जन्म दिएकी राफेल कोरोना संक्रमित थिइन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा जुम्ल्याहा बच्चा
किन भाइरल भयो कियराको तस्वीर ?

किन भाइरल भयो कियराको तस्वीर ?

    प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६       |
  नायिका कियरा आडवाणीको बलिउड क्रेज ह्वात्तै बढेको छ । चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सफल भएपछि कियराको बलिउड डिमाण्ड बढेको हो । विशेषगरि, सुरुवाती दिनमा बलिउडमा साधारण शैलीमा हिड्ने कियरा अहिले बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी छिन् । हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियराले गराएको टपलेस फोटो अहिले भाइरल भैरहेको छ । विशेषगरि, चलचित्र ‘क
अभियान्ता नै बालविवाहमा संलग्‍न

अभियान्ता नै बालविवाहमा संलग्‍न

    प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६       |
जाजरकोट । वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ । पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय केडको सहयोगमा काम गर्दै आएको थियो । वालविवाह विरोधी अभियान सुरु भएको तीन वर्ष वित्दासम्म सोही अभियानमा लागेकाले धमाधम विवाह गर्न थालेपछि सो कार्य
बुवालाई छोरीले दिइन् दागबत्ती

बुवालाई छोरीले दिइन् दागबत्ती

    प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६       |
दाङ । मृत्यु भएका बुवाको पार्थिव शरीरमा छोरीले दागबत्ती दिएकी छिन् । दाङको लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ५२ बर्षीय दिवंगत भिमबहादुर थापाकी छोरी निर्मलाले मंगलबार दागवत्ती दिएकी हुन् । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती दिने मान्यता रहेपनि छोरीले दागवत्ति दिएर नयाँ संस्कारको शुरुवात गरेकी थिइन् । मृतक थापाका छोरा डिल्लीबहादुर थापा (रमेश) अमेरिकामा बस्दै आएका छन् । आफ्नो बुवाक
खुलेकी बेनिशा

खुलेकी बेनिशा

    प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६       |
काठमाण्डौं । नायिका बेनिशा हमाल अहिले निर्माता रौनिक विक्रम कँडेलको प्रेममा छिन् । रौनकसँगको प्रेमका कारण उनलाई फेरि एकपटक मिडियामा चर्चा त मिलिरहेको छ । चलचित्रको पर्दामा केही समयदेखि नदेखिएकी बेनिशाले नयाँ चलचित्र साइन त गरेकी छिन् तर त्यसको छायांकन सुरु हुन सकेको छैन । बेनिशा आफैले पनि कम चलचित्र गर्ने बताउँछिन् । उनै, बेनिशाको सामाजिक संजाल इन्स्टाग्राममा अहिले बोल्ड तस्वीर पोष्ट हुन था
मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

    प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६       |
बलिउडमा यस्ता जोडी पनि छन् जसले आफ्नै को–स्टारमा साँचो प्रेम भेटे । यसका साथै, यस्ता जोडीको पनि कमी छैन जसले साँचो प्रेम पाउँदासमेत सुखद वैवाहिक जीवन बिताउन सकेनन् र अन्ततः अलग्गिए । यीमध्ये कतिले दोस्रोपटक विवाह गरे भने कति आज पनि सिंगल छन् । आज हामी बलिउडका यस्तै केही हिरोइनबारे जानकारी दिँदै छौं जसले श्रीमानसँग अलग्गिएपछि पनि दोस्रोपटक विवाह गरेका छैनन् । मनिषा कोइरालाः नेपाली मूलकी बलिउड
Update : भीरबाट खसालेर मारियो करिब २३ वटा गौमाता

Update : भीरबाट खसालेर मारियो करिब २३ वटा गौमाता

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
सुर्खेत, भदौ १३ नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २३ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर
‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् अवार्ड

    प्रकाशित मितिः बुधबार, असार २५, २०७६       |
काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् । नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् । उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।   यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।