11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

समसामयिक

‘सूर्य चिन्हमा ग्रहण लाग्यो’

‘सूर्य चिन्हमा ग्रहण लाग्यो’

    प्रकाशित मितिः बिहिबार, कार्तिक २५, २०७८       |
नेपालगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । बाँकेको नेपालगन्जमा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरेका हुन् । ‘एमालेको चुनाव चिन्ह सूर्य ल्याउने मान्छे मै हुँ,’ अध्यक्ष नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्ह
सिक्किममा रमाउँदै अभिनेत्री अदिती

सिक्किममा रमाउँदै अभिनेत्री अदिती

    प्रकाशित मितिः बिहिबार, कार्तिक २५, २०७८       |
फिल्म सुटिङका क्रममा अभिनेत्री अदिती बुढाथोकी भारतको सिक्किम पुगेकी छन्। होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनका लागि उनी सिक्किम गएकी हुन्। आफ्ना फेसबुक तथा इन्स्टाग्राममा सिक्किमा खिचिएका तस्बिर सार्वजनिक गर्दै अभिनेत्री अदितीले फिल्म सुटिङ हुन लागेको जानकारी दिएकी हुन्। सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको ६० प्रतिशत छायांकन सिक्किममै हुने निर्माण पक्षले जनाएको छ।
यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
सिन्ह्वा । यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती मह
तुलसीपुरबाट विराटनगर जाँदै गरेको यात्रुबहाक बसमा आगलागी

तुलसीपुरबाट विराटनगर जाँदै गरेको यात्रुबहाक बसमा आगलागी

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
ढल्केवर । तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी न
भारतले अफगानिस्तानको विषयमा एनएसएस्तरको सम्मेलन आयोजना गर्दै

भारतले अफगानिस्तानको विषयमा एनएसएस्तरको सम्मेलन आयोजना गर्दै

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
काठमाडौँ । भारतले अफगानिस्तानको विषयमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरको सम्मेलन आयोजना गरेको छ। नोभेम्बर १० अर्थात् भोलि हुने सम्मेलनमा रुस, इरान, काजकिस्तान, उज्बेकिस्तान,तुर्कमेनिस्तान, काजकिस्तान र किर्गिस्तान सहभागी हुने भएका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवालको अध्यक्षतामा हुने सम्मेलन तालिबानले अफगानिस्तानको कब्जा गरेपछि उत्पन्न हुनसक्ने चुनौतीहरूमा केन्द्रित
सुदूरपश्चिममा हुलाकी सडक निमार्ण सुस्त

सुदूरपश्चिममा हुलाकी सडक निमार्ण सुस्त

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन् । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हँुदै बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ फागुनमा रु एक अर्ब २० करोड
कर्णाली प्रदेश प्रमुखमा परियार

कर्णाली प्रदेश प्रमुखमा परियार

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
कोहलपुर । कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार नियुक्त भएका छन् । संघिय सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई हटाएर परियारलाई नियुक्ती गरेको हो । परियार यसअघि प्रदेश २ का प्रदेश प्रमुख भएका थिए । तत्कालिन केपी ओली शर्मा नेतृत्वको सरकारले उनीहरुलाई हटाएको थियो । बाँके कोहलपुरका परियारलाई सोमबारको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश प्रमुखमा
बाँकेमा कांग्रेसको अधिवेशनः आइपुगे निर्वाचन अधिकृत

बाँकेमा कांग्रेसको अधिवेशनः आइपुगे निर्वाचन अधिकृत

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई बाँके आइपुगेका छन् । निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले मंगलबार एक कार्यक्रमका बीच खादा ओढाएर स्वागत गरेकी थिइन् । यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडाअधिवेशन सम्पन्न हुनेछन् । यस्तै कात्तिक ३० गते गाउँपालिका-नगरपालिका अध
युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे पत्रकार

युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे पत्रकार

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
रूकुम पूर्व । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो। नाथ पत्रकार हुन्। उनले गत सोमबार
युवकको हत्यापछि लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

युवकको हत्यापछि लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
कैलाली । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्याको बिरोधमा स्थानीयले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मंगलवार राती दुई समूह बीच झडप हुँदा बडुवालमाथी चक्कु प्रहार भएको थियो । पुरानो रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।
कर्णालीमा मन्त्रालय बाँडफाँड नमिल्दा, मन्त्रिपरिषद् विस्तारमा अन्यौल

कर्णालीमा मन्त्रालय बाँडफाँड नमिल्दा, मन्त्रिपरिषद् विस्तारमा अन्यौल

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
सुर्खेत । मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकार गठनको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । उनले सपथ ग्रहण गरेको एक साता भन्दा बढी समय भइसक्दा समेत मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि यही १५ कात्तिकमा मुख्यमन्त्रीको
नेपालगन्जका आधा व्यवसाय दर्ताबिनै सञ्चालन

नेपालगन्जका आधा व्यवसाय दर्ताबिनै सञ्चालन

    प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८       |
नेपालगन्ज । बाँकेको नेपालगन्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालगन्जमा सञ्चालनमा रहेका सात हजार एक सय ८७ पसल व्यवसायमध्ये आधा दर्ताविनै सञ्चालन भएको उल्लेख गरिएको थियो । नेपालगन्ज उप–महानगर