सिक्किममा रमाउँदै अभिनेत्री अदिती



फिल्म सुटिङका क्रममा अभिनेत्री अदिती बुढाथोकी भारतको सिक्किम पुगेकी छन्। होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनका लागि उनी सिक्किम गएकी हुन्।

आफ्ना फेसबुक तथा इन्स्टाग्राममा सिक्किमा खिचिएका तस्बिर सार्वजनिक गर्दै अभिनेत्री अदितीले फिल्म सुटिङ हुन लागेको जानकारी दिएकी हुन्।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको ६० प्रतिशत छायांकन सिक्किममै हुने निर्माण पक्षले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २५ गते बिहीबार