16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

Tag: सरकारी कार्यालय मै चोरी

अज्ञात समुहद्धारा ‘कोहलपुरमा कृषि शाखा’मा चोरी

अज्ञात समुहद्धारा ‘कोहलपुरमा कृषि शाखा’मा चोरी

    प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत कोहलपुर नगर कृषि शाखामा तोडफोड गरी चोरी भएको छ । आईतबार राती अज्ञात समुहद्धारा शाखामा चोरीका साथै तोडफोड भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुले रातीको समयमा कार्यालयमा चोरी भएको जनाएको छ । कार्यालयका प्रमुख डियसपि हेम बहादुर शाहीका अनुसार शाखाका ढोकाहरु तोडफोड गरी नगद ४१ हजार ८ सय रुपैयाँ समेत चोरी भएको छ । यस्तै कार्यालयमा रहेका ४ वटा