29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

राजनीति

    प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४       |
नेपालगञ्ज, ३ मंसिर/  बाँकेको दुर्गम भनेर चिनिने राप्तीपारीको नरैनापुरमा शनिबार वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत मतदाता भेटघाट, जनसभा, भेला, बैठक, प्रशिक्षण आदि भइरहका छन् । क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले सुगम जिल्लाको दुर्गम वस्तीमा बस्ने जनसमुदायको सपनाहरु पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । अथकले
यी हुन् केपी ओलीका बकम्फुसे ७ गफ: प्रधानमन्त्री हुँदा गफै मात्र लगाए तर काम सिन्को भाचेनन्

यी हुन् केपी ओलीका बकम्फुसे ७ गफ: प्रधानमन्त्री हुँदा गफै मात्र लगाए तर काम सिन्को भाचेनन्

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
 २ मंसिर २०७४, केपि शर्मा वलि प्रधानमन्त्री हुदा खुपै ठुला गफ लगाए पानीजाहाज देखि पेट्रेल को खानी सम्म को कुरा तर ओलि ले घोषणा गरेको एउटै काम पनि पूरा गरेनन हेर्नुहोस उन्ले घोषण गरेको तर कामै नगरेका काम का शुचि घोषणा नम्बर १ २४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित ओलीले अर्को दिन शपथग्रहणपछि सिंहदरबार पुगेर कार्यभार पनि लिएका थिए । प्रधानमन्त्रीका रूपमा कुर्सीमा बस्नासाथ उनले गरेको पहिलो
संयुक्त वाम गठवन्धन क्षेत्र नं.३ को प्रतिवद्धतापत्र सार्वजनिक

संयुक्त वाम गठवन्धन क्षेत्र नं.३ को प्रतिवद्धतापत्र सार्वजनिक

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
कोहलपुर, २ मंसिर/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बाँके क्षेत्र नं ३ को चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नेकपा एमालेका नेता एवं पूर्व सांसद दलबहादुर सुनारले बाँके क्षेत्र नम्बर ३ मा १५ हजार बढी मतले वामगठबन्धन अगाडि रहेको बताए । शुक्रबार प्रतिवद्धता पत्रका सार्वजनिक कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन समि
राप्रपा बर्दियाका प्रत्यक्ष उम्मेद्वार निष्कृय

राप्रपा बर्दियाका प्रत्यक्ष उम्मेद्वार निष्कृय

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
रावन बिश्वकर्मा : बर्दिया, २ मंसिर/   राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले प्रत्यक्ष तर्फका उम्मेद्वारहरुको उम्मेद्वारी निष्कृय गर्ने निर्णय गरेको छ । शुक्रबार बर्दियाको गुलरियामा भएको पार्टीका जिल्ला पदाधिकारी बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार लोकतान्त्रिक गठबन्धनको मुल मर्मलाई आत्मा साथ गर्दै प्रतिनिधि सभा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिन रोकिएको र प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ ‘क’ मा
आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा नुवाकोटमा बम विष्फोट : कांग्रेस

आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा नुवाकोटमा बम विष्फोट : कांग्रेस

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
 नुवाकोट बम बिष्फोटको कांग्रेसद्वारा निन्दा र भत्र्सना – ललितपुर, १ मंसिर । नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ । निर्वाचनको प्रचार प्रसारम
माओवादी नेतालार्इ लक्षित गर्दै बम विष्फोट

माओवादी नेतालार्इ लक्षित गर्दै बम विष्फोट

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
रोल्पा/ शुक्रवार, मंसिर १, २०७४,  निवर्तमान सभामुख ओनसरी घर्ती, बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, पुर्व अर्थमन्त्री बर्षमान पुन "अनन्त" लाई लक्षित गरी बम प्रहार गरिएको छ। जिल्ला सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी नेताहरुलाई शुक्रबार पौने बाह्र बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा बम विष्फोट गराईएको हो। "हामीलाई लक्षित
सांसदको कुर्सी मिलाउन मात्रै  साढे तीन करोड खर्च

सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड खर्च

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
काठमाडौं, १  मंसिर/  सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ । संसद सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुईवटा हलको सामान्य पुनःसंरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ ।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा तीव्र

लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा तीव्र

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
नेपालगञ्ज, ०१ मंसिर/  लोकतान्त्रिक गठबन्धनले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को लागि चुनावी अभियान तिव्र पारेका छन् । बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली वत्तीको माग गरेका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा पुगेको उम्मेदवार तथा नेताहरुसँग स्थानीयले बर्षोदेखि आफुहरु धुलाम्मे र हिलाम्मे सडकमा हिड्नु परेको भन्दै
चुनावी एजेन्डा बोकेर मत माग्दै वाम गठबन्धनका उम्मेदवार

चुनावी एजेन्डा बोकेर मत माग्दै वाम गठबन्धनका उम्मेदवार

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
नेपालगञ्ज, ०१ मंसिर/  आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ बाँकेले घरदैलो अभियानलाई तीव्रता दिएको छ । मतदाताहरुको घरदैलोमा पुगेर मत माग्दै उम्मेदवारहरुलाई विजय गराउन अनुरोध गरेको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव बताएका समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले क्षेत्र नं. २ को संवृद्धिको लागि ब
सम्पर्क कार्यालय स्थापना

सम्पर्क कार्यालय स्थापना

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
बर्दिया, ०१ मंसिर/  नेपाली कांग्रेसले चुनाव प्रसारप्रसारका लागि बांसगढी नगरपालिका वडा नं ८ लक्ष्मणामा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहिबार स्थापना गरिएको सम्पर्क कार्यालयको नेपाली कांग्रेसका महासमिति सदस्य एंव प्रदेश सभा १ को ‘क’ का उम्मेदवार सोदे बिष्ट उद्घाटन गरेका हुन् । कार्यालय उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दे महासमिति सदस्य एंव प्रदेश सभा उम्मेदवार बिष्
सबैको पहुँच हुने संवैधानिक व्यवस्था कार्यन्वयनको पक्षमा : मन्त्री गौतम

सबैको पहुँच हुने संवैधानिक व्यवस्था कार्यन्वयनको पक्षमा : मन्त्री गौतम

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
बर्दिया, ०१ मंसिर/  सिचाईमन्त्री एंव प्रतिनिधि सभा सदस्याका लागि बर्दियाका उम्मेदवार संजयकुमार गौतमले मधेशी, महिला, थारु, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँचको नयाँ संवैधानिक व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न नेपाली काँग्रेस लागिपरेको बताएका छन् । क्षेत्रिय निर्वाचन परिचालन एंव प्रचारप्रसार समितिले गुलरिया नगरपालिका–१
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित

एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित

    प्रकाशित मितिः बिहिबार, कार्तिक ३०, २०७४       |
काठमाडौं ३० कात्तिक/ सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ। मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो। एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्। उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्।