26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

प्रदेश नं. ५

मृत्युपछि कोरोना पुष्टि भएकी बैजनाथकी महिलाको शवको अन्त्यष्टि गर्दै सेना

मृत्युपछि कोरोना पुष्टि भएकी बैजनाथकी महिलाको शवको अन्त्यष्टि गर्दै सेना

    प्रकाशित मितिः बुधबार, असार ३, २०७७       |
कोहलपुर : उपचारका क्रममा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकी बैजनाथकी महिलाको शवको अन्त्यष्टि सेनाले गर्ने भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय महिलाको सोमवार मृत्यु भएको हो। आइसोलेसनमा उपचार गराइरहेकी बैजनाथ गाउँपालिका ६ की महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृतक महिलाको हिजो साँझ आएको ल्याब रिपोर्टमा
कोहलपुरमा मोटरसाइकल दुर्घटना

कोहलपुरमा मोटरसाइकल दुर्घटना

    प्रकाशित मितिः बुधबार, असार ३, २०७७       |
कोहलपुर बाँकेको  कोहलपुरमा मोटरसाइकल दुर्घटना भएको छ । कोहलपुरको न्यरोड नजिकै मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि केही व्यक्ति घाइते भएका छन् । यसको विस्तृत जानकारी आउन बाँकी छ ।  
राप्तीसोनारीमा पुरुषको बेवारिसे लास भेटियो

राप्तीसोनारीमा पुरुषको बेवारिसे लास भेटियो

    प्रकाशित मितिः बुधबार, असार ३, २०७७       |
कोहलपुर : बाँकेको कोहलपुर–शमरेरगञ्ज सडक खण्डको चंपाइ नालाको पुलमुनि भएका पुरुषको लास मृत अवस्थामा भेटिएको छ । यहाँको कोहलपुर र राप्तीसोनारी क्षेत्रमा माग्दै हिड्ने पुरुषको लास मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । डिएसपि कुलदिप चन्दले बेवारिसे अवस्थामा लास भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताए । स्थानीय कविन्द परियारले जंगल नजिकै रहेको उक्त पुलमा उनको शव भेटिएको
बाँकेमा थरिथरिका क्वारेन्टिन, ‘कतै डर लाग्दा, कतै रहर लाग्दा’

बाँकेमा थरिथरिका क्वारेन्टिन, ‘कतै डर लाग्दा, कतै रहर लाग्दा’

    प्रकाशित मितिः बुधबार, असार ३, २०७७       |
शुभाकर विश्वकर्मा । कोहलपुर । ठूलो साउण्डमा बजिरहेको छ नेपाली झ्याउरे गीत । कोही भूईमा बसेका छन् । कोही बेच्नमा बसेर तालि बजाउँदै छन् । तीन जना नाचिरहेका छन् । हेर्नेहरुले हौसला थपिरहेको देखिन्छ त उनीहरु गीतको ताल र सुरमा कम्मर मर्काउँदै छन् । मुखमा कालो मास्क, हाफ भेष्ट र जिन्सको प्वाइन्ट लगाएका यूवा, कालै मास्क लगाएकी कुर्ता सुरुवालमा सजिएकी एक महिला नाचिरहेका छन् । भने अलि पर एक अधबैसे पुरुष
बैजनाथकी महिलामा मृत्यु पश्चात कोरोना पुष्टि, बाँकेमा मृत्यु हुने दुई पुगे

बैजनाथकी महिलामा मृत्यु पश्चात कोरोना पुष्टि, बाँकेमा मृत्यु हुने दुई पुगे

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कृष्ण ओली । कोहलपुर ।  बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे । ‘कोहलपुर मेडिकल कलेजमा मृत्यु
युवा प्रतिक र अधिवक्ता बुद्ध घिसिङद्धारा असहायलाई सहयोग

युवा प्रतिक र अधिवक्ता बुद्ध घिसिङद्धारा असहायलाई सहयोग

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोहलपुर : बाँकेको कोहलपुर र जुम्लाका असहाय नागरिकहरुलाई दुई जन व्यक्तिहरुलाई सहयोग गरेका छन । युवा प्रतिक बिष्ट र अधिवक्ता बुद्द घिसिङले दुई क्षेत्रका नागरिकहरुलाई आर्थिक सहयोग गरेका हुन् । उनीहरुले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई दुई जना व्यक्तिगत सहयोग गरेका थिए । उनीहरुको बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का विभिन्न क्षेत्रमा बेवारिसे अवस्थामा बसोबास गर्दै आएका आधा दर्जन
नेशनल प्याब्सन बाँकेले रेडियो कक्षा सञ्चालन गर्दै

नेशनल प्याब्सन बाँकेले रेडियो कक्षा सञ्चालन गर्दै

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोहलपुर/  नेशनल प्याब्सन बाँकेले विद्यालय तहको पठनपाठन रेडियोबाट सञ्चालन गर्ने भएको छ । कोरोनाको महामारीपछि लागू गरिएको लकडानका कारण अवरुद्ध विद्यालय तहको पठनपाठनलाई निरन्तरता दिन यही असार ३ गतेदेखि रेडियो मिसन ९०.६ मेगाहर्जबाट कक्षा सञ्चालन गर्न लागिएको हो । कोहलपुर क्षेत्रका दुई वटा रेडियोबाट असार ३ गते बुधबारबाट औपचारिक रुपमा रेडियो कक्षा सञ्चालन गरिने नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कु
कोहलपुरमा थप एक जनामा कोरोना पुष्टि

कोहलपुरमा थप एक जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोहलपुर । बाँकेको कोहलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पतालमा रहेको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोहलपुर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोहलपुर २ का १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । मंगलबार थपिएका एक जनासहित कोहलपुरमा कोरोना संक्रमितको संख्या ५ जना पुगिसकेको छ ।
कोहलपुरको गोलपार्कमा करेन्ट लाग्दा मजदुरको मृत्यु

कोहलपुरको गोलपार्कमा करेन्ट लाग्दा मजदुरको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोहलपुर बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क नजिक करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । मंगलबार बिहान टाउन प्लानिङमा विस्तार गरिएको विद्युतीकरणको काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका ११ का ३७ वर्षिय शसिराम चौधरी रहेका छन् । लाइन विस्तारको लागि बिजुलीको पोलमा चढेका उनको करेन्ट लाग्दा भुई
‘भर्ना गर्ने भनेको शुल्क उठाउने होइन्’

‘भर्ना गर्ने भनेको शुल्क उठाउने होइन्’

    प्रकाशित मितिः मङ्लबार, असार २, २०७७       |
कोरोना कहरका कारण नेपालका शैक्षिक संस्थाहरु खुल्न नसकेको तीन महिना भइसक्यो । चैत्रको पहिलो साताबाट बन्द भएका शैक्षिक संस्थाहरु कहिलेबाट खुल्नेहुन् भन्ने अझै कुनै टुङ्गो नै छैन । लकडाउनका कारण विद्यार्थीहरु समेत तीन महिनादेखि घरभित्रै बस्न बाध्य छन् । कोरोना कहरको अवस्थामा निजी विद्यालयहरुले शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउँदैछन् भनेर मिसन टुडे राष्ट्रिय दैनिकका समाचादाता डिल्ली शाहीले नेशनल प्या
राप्ती नदीमा बेपत्ता भएका एक जनाको शव भेटियो

राप्ती नदीमा बेपत्ता भएका एक जनाको शव भेटियो

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
कोहलपुर : सोमबार दिउँसो बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया पुलबाट ट्याक्टर राप्ती नदीमा खस्दा बेपत्ता भएका एक जना मृत अवस्थामा भेटिएका छन ट्याक्टर बाट नदिमा खस्दा बेपत्ता भएका एक जनाको शव भेछिटएको हो । घटना लगत्तै प्रहरीले खोजिगरिरहेको थियो । स्थानीय हेमन्त चौधरीका अनुसार राप्तीसोनारी ३ का ३६ वर्षीय चुर्ण बहादुर थारुको मृत अवस्थामा शव फेला भएको हो । सोमबार दिउँसो सिक्टा सिचाई आयोजन
थप ४५१ मा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो

थप ४५१ मा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।