25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

Author: मिसनटुडे संवाददाता

शिक्षण अस्पताल कोहलपुरमा दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

    प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७       |
कोहलपुर कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दाङका दुईजनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ६८ वर्षका पुरुष र घोराही उपमहानगरपालिका–९ वनगाउँका ६७ वर्षका पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि तुलसीपुरका ती पुरुषलाई मंसिर ४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनको त्यसै
ठाकुरबाबामा बिउँ बैँक स्थापना

ठाकुरबाबामा बिउँ बैँक स्थापना

    प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७       |
सुदीप अधिकारी । बर्दिया । लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ठाकुरबाबामा बिउँ बैँक स्थापना गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ३ मा रहेको हिमालय सहकारी संस्थाले नगरमा बिउँ बैँक स्थापना गरेको हो । नगरका किसानलाई गुणस्तरयुक्त बिउबिजन उपलब्ध गराउन बिउँ बैँक स्थापना गरिएको सहकारीले जनाएको छ । बिउँ बैँकबाट धान, गहुँ र दलहन बालीका बिउँ तयार गरिने छ । बिउँ बैँकमा तयार गरिएको बिउँबिजन स्थानि
क्यान्सर अस्पताल खजुरामा सर्जरी सेवा सुरु

क्यान्सर अस्पताल खजुरामा सर्जरी सेवा सुरु

    प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७       |
नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी (अप्रेशन) सेवा सुरु गरेको छ । एक कार्यक्रमका बीच अस्पतालले शुक्रबारबाट पहिलोपटक सर्जरी सेवा सुरु गरेको हो । बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित संघिय सांसद नन्दलाल रोकायले सर्जरी सेवा सञ्चालनको ब्यानर पढेर उद्घाटन गरे । उनले तत्कालीन सबै पार्टीका नेतृत्वको इच्छाशक्ति र जनताको सहयोगमा क्यान्सर अस्पताल निर्माण भएको
बाँकेमा सुरु भए खेल गतिविधी

बाँकेमा सुरु भए खेल गतिविधी

    प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७       |
कोहलपुर । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका खेलकुदका गतिविधीहरु सुरु भएका छन् । आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै शुक्रबारबाट नेपालगञ्ज रंगशालामा खेलकुदका गतिविधीहरु सुरु भएका हुन् । कोरोना कहरका कारण नेपालगञ्ज रंगशालामा गत चैत्र ९ गतेदेखि खेल गतिविधी तथा प्रशिक्षणहरु बन्द भएका थिए । शुक्रबारबाट सवै खेल विधाका प्रशिक्षण सुचारु भइसकेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रम
घुससहित दुई कर्मचारी पक्राउ

घुससहित दुई कर्मचारी पक्राउ

    प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७       |
कोहलपुर । घुस रकमसहित मालपोत कार्यालय तुलसीपुर दाङका दुई कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले शुक्रबार घुस रकमसहित दुई कर्मचारीलाई पक्राउ गरेको हो । घुस रकम माग गरेको उजुरीको आधारमा नेपालगञ्जबाट पुगेको आयोगको टोलीले शुक्रवार मालपोतका दुई कर्मचारीलाई पक्राउ गरेको थियो । अख्तियार नेपालगञ्जका अनुसार ३ लाख २० हजार रुपैयाँ सहित पक
हिरासतमा थुनुवा मृत्यु शंकास्पदः कर्तव्य ज्यान मुद्दा, अभद्र व्यवहारको मुद्दामा म्याद थप

हिरासतमा थुनुवा मृत्यु शंकास्पदः कर्तव्य ज्यान मुद्दा, अभद्र व्यवहारको मुद्दामा म्याद थप

    प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७       |
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–३ वनकट्टीका बाबुलाल रैदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय १३ वर्षीय बालकको हत्या अभियोगमा रैदासलाई प्रहरीले पक्राउ गरेको थियो । २५ दिनदेखि उनी बाँके प्रहरीको हिरासतमा थिए । रैदासमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाइसकेपछि अनुसन्धानकै क्रममा थप अभद्र व्यवहारको मुद्दा दर्ता गरेको खुलेको छ
तुलसीपुरको मालपोत कार्यालयमा ४ लाख घुस सहित २ जना पक्राउ

तुलसीपुरको मालपोत कार्यालयमा ४ लाख घुस सहित २ जना पक्राउ

    प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७       |
तुलसीपुर । तुलसीपुरको मालपोत कार्यालयमा नगद ४ लाख घुस सहित २ जना रंगे हात पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामेली फाँटका वरिष्ठ नासु पुस्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । प्रारम्भीक अनुसन्धान अनुसार सेवा ग्राहीसंग ४ लाख घुस लिदै गर्दा पक्राउ परेका हुन ।यद्यपीः पुष्टि गर्न बाँकि रहेको बताइएको छ । कर्मचारीले मोठ कायम गरिदिने भन्दै घुस मागेका थिए ।
हिरासतमा थुनुवाको मृत्यु प्रकरणः परिवारको अनुपस्थितिमै पोष्टमार्टम, शव बाटोमै अलपत्र

हिरासतमा थुनुवाको मृत्यु प्रकरणः परिवारको अनुपस्थितिमै पोष्टमार्टम, शव बाटोमै अलपत्र

    प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७       |
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा डुडुवा गाउँपलिका–३ वनकटवाका बाबुलाल रैदासको मृत्युको खबर चारैतिर फैलियो । बाबुलालले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीलाई उदृध गर्दै विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरे । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासमाथि प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । टाउकोमा बाँधेको कपडा (घुम्टो)को पासो लग
बाघको सबैभन्दा लामो पैदल यात्रा, साथीको खोजीमा ३ हजार किलोमिटर यात्रा

बाघको सबैभन्दा लामो पैदल यात्रा, साथीको खोजीमा ३ हजार किलोमिटर यात्रा

    प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७       |
एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो । रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा गरेको छ । उक्त धावक बाघको नाम वाकर राखिएको छ । ‘वाकर’ उक