बाँके २ मा इस्तियाक राई भन्दा राप्रपाका धवल शम्शेर अगाडि



नेपालगन्ज  : बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् । ९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् ।

जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका सुदिपनरसिंह राणाले ९४ मत पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार