कैलाली १ : रञ्जिता श्रेष्ठकाे अग्रता,रामजनमले पछ्याउँदै



धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ।

त्यहाँको प्रारम्भिक मतगणनामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।

३ सय मतगणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ३३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २७ र नेकपा एमालेका तपेन्द्र रावलले २३ मत ल्याएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार