नारायणप्रसाद गौडेल
सभापति पदका उम्मेदवार, नेपाली कांग्रेस बाँके
नेपाली कांग्रेस बाँके हाक्ने दृढताका साथ चुनावी मैदानमा छुँ । यो मेरो दोस्रोपटकको उम्मेदवारी पनि हो । त्यसैले नारा नै दिएको छुँ, ‘यसपटक, एकपटक’ ।
एकपटक पार्टीको नेतृत्व गर्ने अवसरको नजिक आइपुगेको छुँ । मतदाताले मलाई जिताउनेमा आशावादी छुँ । त्यसैले मेरो जित सुनिश्चित छ । त्यो पनि पहिलोपटकको मतदानमा ।
मलाई लाग्छ, मैले दोस्रोपटक निर्वाचन लड्नुपर्ने अवस्था आउने छैन । बाँकी भगवान्रुपि मतदाताको हातमा छ ।
प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्