नेपालगन्जमा एससीसीको विरोध टायर बालेर प्रदर्शन, विभिन्न स्थानबाट जुलुस निकालियो



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा विभिन्न स्थानबाट एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा प्रदर्शन सुरु गरिएको छ ।

राप्रपाले वीपी चोकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।

विपी चोक, भम्बोझी चोक लगायतका स्थानबाट समेत विभिन्न दलहरुले एमसीसीको विरोधमा जुलुस निकालेका छन् । विरोध प्रदर्शनलाई ध्यानमा राखेर नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार