नेपालगन्ज आउँदै गरेको विगंर मैनापोखरमा दुर्घटना (फोटो फिचर)



नेपालगन्ज

बर्दियाको गुलरियादेखि नेपालगन्ज आउँदै गरेको यात्रुबहाक गाडी बढैयाताल गाउँपालिकाको मैनापोखरमा दुर्घटना भएको छ ।

केहीबेर तिव्र गतीका कारण बा ५ ख ४३६१ को विगंर गाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

दुर्घटनामा केही यात्रुहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार