कोहलपुर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी– २ ठूरेको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति पश्चिमबाट पूर्वतिर गइरहेको बागमती प्रदेश ०२–०१५ प ५१४२ मोटरसाइकल दुर्घटना हुँदा प्युठानका ३० वर्षीय मदन भण्डारीको मृत्यु भएको हो ।
मोटरसाइकल आफैं अनियन्त्रीत भएर दुर्घटना भएको देखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्