बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्कमा एक पुरुषको शव फेला परेको छ ।
शुक्रबार राति कोहलपुर बसपार्कमा एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
शवको पहिचान खुल्न नसकेको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार










प्रतिक्रिया दिनुहोस्