कोहलपुर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतगणना अहिले जारी रहेको छ ।
केहीबेर अघिसम्म ५० मत गन्दा नगर सभापति पदमा संस्थापन (देउवा) पक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको २३ र संस्थापन इतर (कोइराला पौडेल) पक्षका विरेन्द्र शाहको मत २७ रहेको थियो ।
अहिले पनि कोहलपुर स्थित शितभण्डारमा कडा सुरक्षाबीच मतगणना जारी रहेको छ ।
प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्