जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सहायकताको लागि विभिन्न सम्पर्क नम्बरहरु सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरुसहित प्रहरी अधिकारीहरुका नम्बर सामाजिक सञ्जाल मार्फत बाँके प्रहरीले सार्वजनिक गरेको हो ।
ती नम्बरहरु फोन गरेर कुनै पनि व्यक्तिहरुले प्रहरी सहायता चाहिएमा २४ सै घण्टा सम्पर्क राख्न सक्नेछन् ।


प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार










प्रतिक्रिया दिनुहोस्